भोटिङ मेसिन बिग्रिएर स्थगित भएको एनआरएनको मतदान १० बजेपछि मतपत्रबाटै हुने

काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआएरए) को विश्व सम्मेलनका क्रममा नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर शुरु भएको मतदान केही सयमपछि स्थगित भएको छ। भोटिङ मेशिनले काम नगरेपछि आज (बिहीबार) बिहान १० बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका आयुक्त शिव रिमाल र सदस्य केपी पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । एनआरएनएको ९ … Continue reading भोटिङ मेसिन बिग्रिएर स्थगित भएको एनआरएनको मतदान १० बजेपछि मतपत्रबाटै हुने